नेपाली केटीले हरुले पनि सार्बजनिक कार्येक्रम हरुमा बेल्ली डान्स गर्न थालेका छन् / अरब राज्य बाट सुरु भएको बेल्ली डान्स आजकल सबै अमेरिकी र युरोपि देस हरुमा प्रचलित हुदै जानु कुनै नौलो कुरो हैन तर आजकल यो हाम्रो नेपाली हरु माझ पनि लोकप्रिय हुदै गएको छ ,,हिप र पेट आनी बिसेस स्तन हल्लाएर गरिने यो नाच सारै गार्हो भएको कुरो नर्तकी हरु बताउछन /यो नाच नाच्न को लागि मिलेको सरिर पुस्टिएको हिप र छाती देखिने आर्कषक लुगा पनि हुनु पर्दछ र बज्ने खालको चाप पनि हुनु पर्दछ /हाउ भाऊ पनि आर्कषक र इमोसनल हुनु पर्छ/मधहोसी नयन को जिउको चाल मा अभिनय गर्दै नित्य गरि पारखी हरुको मन लोभ्याउनु एस नृत्य को उदेस्य हो /अरबी राजा महाराजा हरुको यो विलाशी नाच आजकल संसार भर प्रसिद्द हुदै छ /
भिडिओ हेर्न येहा क्लिक गर्नुस /
भिडिओ हेर्न येहा क्लिक गर्नुस /
